Sunita Waiba
  • Home
  • About
  • Contact
Showing posts from October, 2022Show all
Wanted to be a boss but became a model

Wanted to be a boss but became a model

October 22, 2022

'हाकिम हुने इच्छा थियो, मोडल भएँ ~ अन्तरवार्ता with Dristi News मोडलिङ अँगाल्दै ग…

Read more
Newer Posts Load more posts

Search This Blog

  • October 20221
  • September 20221
  • June 20221

Report Abuse

About Me

My photo
Alina Gautam
A TV journalist from Nepal.
View my complete profile

Wanted to be a boss but became a model

by Alina Gautam October 22, 2022
'हाकिम हुने इच्छा थियो, मोडल भएँ ~ अन्तरवार्ता with Dristi News मोडलिङ अँगाल्दै गर्दा सुनिता वाइवालाई लाग्थ्यो यो क्षेत्र रहरमात्रै हो। तर, अहिले उनलाई 'मोडलिङ गरेरै पनि जीन्दगी चल्नसक्छ' भन्ने लाग्छ। ललितपुर, बतासेकी सुनिता करिब ९ वर्षदेखि मोडलिङ क्षेत्रमा छन्। तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका सुनिता भन्छन् – 'सुरुका दिनहरुमा फ्रिमै मोडलिङ गर्नुपर्दा रहरमात्रै रहेछ भन्ने लागेको थियो। अहिलेचाहिँ आशा पलाएको छ।' लजालु स्वभावकी सुनिताले उच्च शिक्षा हासिल गरेर 'हाकिम' बन्ने उद्देश्य लिएका थिए। तर, अचानक ग्ल्यामर क्षेत्रमा पाइला राख्न पुगे। आफूले चाहेजस्तै स्क्रिप्ट भएको फिल्ममा प्रस्ताव आएमा काम गर्न तयार सुनिता भन्छन् – 'मलाई मोडलिङ ठीकै लाग्न थालेको छ। महिनेत गर्यो भने मोडलिङबाट पनि जिन्दगी चल्छ भन्ने आशा पलाएको छ।' कुशल डान्सरसमेत रहेका सुनिता वाइबासँग दृष्टिको जम्काभेट: आजभोलि के गर्दै हुनुहुन्छ? केही दिनयता घरमै आराम गर्दैछु। केही स्टेज कार्यक्रमका लागि कुरा भइरहेको छ। गीत पनि गाउनुुहन्छ कि मोडलिङ मात्रै? गीत गाउँदिन।...
Image

Label

  • Interview
  • News

Lets Connect

Footer Menu Widget

  • Home
  • About
  • Contact
  • Privacy Policy
Supported by Media Network UK
Powered by Blogger