Here is our privacy policy
Sunita Concentrating in Acting and Modelling
कालेश्वर बतासेकी सुनिता वाईबा अभिनयमा जम्दै महांकाल गाउँपालिका भित्रको ६ वटा वडाहरुमध्ये वडा नम्बर ४ मा कालेश्वर, बतासे पर्दछ। ललितपुर जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कालेश्वर बतासेबाट काभ्रेको नारायणस्थान,बतासे डाँडामा नै अवस्थित तामाङ लुङतोग गुम्बा, अर्गानिक खुवाको स्वादमा यहाँबाट मकवानपुर, बारा, विरगन्ज र दक्षिण ललितपुरका भूभागका दृश्यहरु जोकोहिले पनि अवलोकन गर्न सकिन्छ भने प्रसिद्ध कालेश्वर मन्दिर पनि देखिन्छ। यस्तै प्राकृतिक धनिले भरिपूर्ण गाउँमा कृषि, शिक्षण, निजामती, दुग्ध व्यवसायी, धार्मिक, सुरक्षा निकाय, वैदेशिक रोजगार लगायतका क्षेत्रमा कालेश्वरका नागरिकहरु आफ्नो जीवन यापन गरि रहेका छन्। हरेक मानवको आ-आफ्नो ईच्छा,चाहना,योजना हुन्छ नैं! यही गाउँमा वि.सं. २०५० साल असोज २ गतेका दिन बुबा विक्रमबहादुर वाईबा र आमा ठुलीमाया लोप्चनको कोखबाट सुनिता वाईबाको जन्म भएको थियो। सानै उमरेदेखि कलाकारिता र अभिनयमा लाग्ने रहर, ईच्छा थियो सुनिताको। संयोगवस औपचारिक शिक्षा हासिल गर्ने क्रममा प्लस-टु उतिर्णपश्चात् वि.सं. २०७१ सालमा पहिलोपटक म्युजिक भिडियो 'चट्ट अचार' गितको ब...
Post a Comment
0 Comments